KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महेन्द्रनगरमा सुबिधा सम्पन्न शान्ति हेल्थ केयर सन्चालनमा

महेन्द्रनगरमा सुबिधा सम्पन्न शान्ति हेल्थ केयर सन्चालनमा

जनकपुरधाम १३ माघ । धनुषाको महेन्द्रनगर व्यापारिक केन्द्र भनेर चिनिने नमुना महेन्द्रनगरमा जन समुदयलाई मध्यनजर गरी सुबिधा सम्पन्न शान्ति हेल्थ केयर प्रा.लि.सन्चालनमा आएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका ५महेन्द्रनगरमा सो हेल्थ केयर संचालनमा आएको छ । संचालक डा.रमेश यादबले भंगहा नगरपालिका,बटेश्वर गाउपालिका ,क्षीरेश्वरनाथ नगरपालिका,लक्ष्मीनिया गाउपालिका,मिथिला बिहारी नगरपालिका,जनकपुरधाम उपमहानगरपालिका लगायतका पालिकाहरुका व्यक्तिहरुले उपचारको लागि सेवा लिन सकिने बताएका छन ।

क्षीरेश्वरनाथ नगरपालिका बासी मात्र नभई अन्य छिमेकी पालिकाहरुको सर्व साधारण तथा अति विपन्न वर्गका समुदायले सामान्य खर्चमा उपचारको सेवा लिन पाउनु गर्वको कुरा भएको बताउदै अन्य टाढा गएर उपचार गर्न जान लाग्ने खर्चले महेन्द्रनगरमै सफल उपचार गर्न पाउँदा समय तथा आर्थिक बचतहुने डा.रमेश यादबले बताए ।

सेवा ग्राहिहरुले राम्रो उपचार पाउनुको साथै बालबालिकाहरुको लागि बालमैत्री, अपाङ्ग मैत्री र जेष्ठ नागरिकहरुको लागि राम्रो व्यवस्थापन गरिनुपर्ने र समुदायका जनताहरुले सहि उपचार पाउनुपर्ने यादबले बताए । २४ सै घण्टा इमेर्जेन्सी सेवाको साथमा एक्सरे, इसिजी, भिडियो एक्सरे, ल्याव, अक्सिजन सेवा, नेवुलाइजेसन सेवा, उपलब्ध हुने र फार्मेसी सेवाको साथमा बालरोग, महिलाहरुमा हुने सम्पूर्ण रोगको उपचार गराइने सन्चालक यादबले बताए ।

असाहय, अति विपन्न र अपाङ्ग नागरिकहरुले पालिका तथा वडाहरुबाट सिफारिस गरिएकी खण्डमा ओपिडी तथा ल्यावमा ५० प्रतिशत रकम छुट गराइने व्यवस्था समेत गरिएको समेत बताए ।

Facebook Comment


Related Posts

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

ताजा समाचार

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

चिलिमे जलविद्युत् केन्द्रको सुरुङबाट चार शव र मानव अङ्ग फेला

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar