KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

काठमाडौं, ३१ भदौ । भोटेकोशी बाढीपछि उत्पन्न जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको छ।

बुधबार सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको कार्यालयमा बसेको सर्वदलीय बैठकले विपद्पछिको अवस्था प्रभावकारी रूपमा व्यवस्थापन गर्न विशेष समिति आवश्यक रहेको निष्कर्षसहित सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो।

बैठकमा बाढीबाट प्रभावित क्षेत्रको अवस्था, जोखिम न्यूनीकरण तथा आगामी दिनमा अपनाउनुपर्ने व्यवस्थापनका उपायबारे छलफल भएको थियो।

Facebook Comment

Related Posts

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

नेपालमा अमेरिकी लगानी स्वागत गर्छौँ : प्रधानमन्त्री शाह

बुधबार बिहान सर्वोच्चको मुद्दा फाँटमा आगलागी

विपद्पछि ऊर्जा क्षेत्रमा काम गर्न मन्त्री श्रेष्ठले रद्द गरे कोरिया भ्रमण

ताजा समाचार

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

नेपालमा अमेरिकी लगानी स्वागत गर्छौँ : प्रधानमन्त्री शाह

नेपालमा अमेरिकी लगानी स्वागत गर्छौँ : प्रधानमन्त्री शाह

बुधबार बिहान सर्वोच्चको मुद्दा फाँटमा आगलागी

बुधबार बिहान सर्वोच्चको मुद्दा फाँटमा आगलागी

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar