KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

काठमाडौं, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले विपद्का बेला सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको भन्दै प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अत्यावश्यक खाद्यवस्तुको मूल्य बढेको, बजारमा कालोबजारी तथा मनपरी भइरहेको आरोप लगाए। प्याज, चिनी, चामल र तेलजस्ता दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले सर्वसाधारण प्रभावित भएको उनको भनाइ थियो।

नवनियुक्त उद्योगमन्त्रीलाई शुभकामना दिँदै प्रसाईंले कालोबजारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरे। साथै, राजधानीको सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन भइरहेको भन्दै उनले गृह तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए।

उनले ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारमा सरकारको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए।

Facebook Comment

Related Posts

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

नेपालमा अमेरिकी लगानी स्वागत गर्छौँ : प्रधानमन्त्री शाह

नेपालमा अमेरिकी लगानी स्वागत गर्छौँ : प्रधानमन्त्री शाह

बुधबार बिहान सर्वोच्चको मुद्दा फाँटमा आगलागी

बुधबार बिहान सर्वोच्चको मुद्दा फाँटमा आगलागी

विपद्पछि ऊर्जा क्षेत्रमा काम गर्न मन्त्री श्रेष्ठले रद्द गरे कोरिया भ्रमण

विपद्पछि ऊर्जा क्षेत्रमा काम गर्न मन्त्री श्रेष्ठले रद्द गरे कोरिया भ्रमण

ताजा समाचार

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

नेपालमा अमेरिकी लगानी स्वागत गर्छौँ : प्रधानमन्त्री शाह

नेपालमा अमेरिकी लगानी स्वागत गर्छौँ : प्रधानमन्त्री शाह

बुधबार बिहान सर्वोच्चको मुद्दा फाँटमा आगलागी

बुधबार बिहान सर्वोच्चको मुद्दा फाँटमा आगलागी

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar