KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रहरीलाई नागरिकमैत्री बनाउन र दूरी घटाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं, १८ कात्तिक । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीलाई नागरिकमैत्री व्यवहार अपनाउँदै प्रहरी र जनताबीचको दूरी अन्त्य गर्न निर्देशन दिएका छन् ।

नवनियुक्त ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) को दर्ज्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै उनले नागरिकप्रति सम्मानजनक व्यवहार गर्न र प्रहरी सेवालाई प्रभावकारी बनाउन नयाँ नेतृत्वलाई आग्रह गरेका हुन् ।

गुरुङले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा नागरिक सेवामा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिँदै विशेषगरी फिल्डमा खटिने प्रहरी जवानहरूको मनोबल उच्च राख्नुपर्नेमा जोड दिए ।

प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन गृह मन्त्रालय तयार रहेको उल्लेख गर्दै उनले कामका क्रममा आउने समस्या समाधानमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने परम्पराभन्दा फरक यसपटक गृहमन्त्री गुरुङ आफैँले नयाँ प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न लगाइदिएका थिए ।

Facebook Comment

Related Posts

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक हुन सक्दैन : शर्मा

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा कार्की

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar