KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

काठमाडौं, ३१ भदौ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विपद् व्यवस्थापनको जिम्मेवारी प्रदेश र स्थानीय तहलाई थप दिनुपर्ने बताएका छन्।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राउतले उद्धार, राहत र पुनर्निर्माणका काममा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने धारणा राखे। रसुवा बाढीबाट पूर्वसूचना तथा तत्काल उद्धार प्रणालीका कमजोरी देखिएको भन्दै उनले यसलाई सुधारको अवसरका रूपमा लिनुपर्ने बताए।

उनका अनुसार संघीय सरकारले स्थानीय तहका साना–साना काममा हस्तक्षेप गर्नुको सट्टा अन्तर्राष्ट्रिय स्रोत, प्रविधि, जलवायु वित्त र पूर्वसूचना प्रणाली विकासमा केन्द्रित हुनुपर्छ।

विपद् व्यवस्थापनसम्बन्धी कानुन सुधार र तीन तहका सरकारबीच जिम्मेवारी स्पष्ट गर्न संसदीय समिति गठनका लागि सभामुखसमक्ष अनुरोध गर्ने विषयमा सर्वदलीय बैठकमा सहमति भएको पनि राउतले जानकारी दिए।

Facebook Comment

Related Posts

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक हुन सक्दैन : शर्मा

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

प्रहरीलाई नागरिकमैत्री बनाउन र दूरी घटाउन गृहमन्त्री गुरुङको निर्देशन

सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा कार्की

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar