KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुबिधा सम्पन्न मेडिक्विष्ट हेल्थ केयर सन्चालनमा

सुबिधा सम्पन्न मेडिक्विष्ट हेल्थ केयर सन्चालनमा

जनकपुरधाम,०१ चैत्र । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा थप एक हेल्थ केयर सन्चालनमा आएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ६ बाह् बिगहा(रंग भुमि मैदान)को अगाडीमा सुबिधा सम्पन्न मेडिक्विष्ट हेल्थ केयर सन्चालनमा आएको छ ।

संचालक डा.बिनय कुमार मण्डलले यस हेल्थ केयरबाट बाल रोग बिशेषज्ञ तथा जेनरल फिजिसियन तथा सर्जन सम्बन्धी उपचार हुने बताएको छ ।

जनकपुरधाम उपमहानगरपालिका बासी मात्र नभई अन्य छिमेकी पालिकाहरुको सर्व साधारण तथा अति विपन्न वर्गका समुदायले सामान्य खर्चमा उपचारको सेवा लिन पाउनु गर्वको कुरा भएको बताउदै अन्य टाढा गएर उपचार गर्न जान लाग्ने खर्चले यसमै सफल उपचार गर्न पाउँदा समय तथा आर्थिक बचतहुने डा.वर्षा प्रकाशले बताए । असाहय, अति विपन्न र अपाङ्ग नागरिकहरुले पालिका तथा वडाहरुबाट सिफारिस गरिएका खण्डमा ओपिडी तथा ल्यावमा ५० प्रतिशत रकम छुट गराइने व्यवस्था समेत गरिएको बताएका छन ।

Facebook Comment

Related Posts

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङमाथि भ्रष्टाचार अनुसन्धान सुरु

त्रिवि प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, अनुसन्धान सुरु

त्रिवि प्रश्नपत्र चुहावट प्रकरणमा दुई पक्राउ, अनुसन्धान सुरु

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, आईसीयूमा भर्ना

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, आईसीयूमा भर्ना

मधेशसहित तीन प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

मधेशसहित तीन प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

भूमिहीनलाई लालपुर्जा वितरण अभियान जारी, चितवनमा ३४ परिवार लाभान्वित

भूमिहीनलाई लालपुर्जा वितरण अभियान जारी, चितवनमा ३४ परिवार लाभान्वित

ताजा समाचार

कैलालीमा आत्मदाह प्रयास गर्ने ज्योति चौधरीको बाटोमै मृत्यु

कैलालीमा आत्मदाह प्रयास गर्ने ज्योति चौधरीको बाटोमै मृत्यु

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकका ७ प्रमुख निर्णय

राष्ट्रिय परिचयपत्र प्रणाली खरिदमा सरकारको निर्णयमाथि प्रश्न

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

पाँच प्रदेशको भागबन्डापछि नेकपाभित्र असन्तुष्टिको स्वर

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar