KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सामुदायिक विद्यालयका भवन बनाउन सरकारले छुट्यायो ६ अर्ब ५४ करोड

सामुदायिक विद्यालयका भवन बनाउन सरकारले छुट्यायो ६ अर्ब ५४ करोड

काठमाडौं, २८ असोज । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ खर्च गर्ने भएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

उक्त बजेटबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ। प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएको भवनमा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।

मन्त्री पोखरेलले विद्यार्थीको चाप बढी भएका सामुदायिक विद्यालयको पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको बताएका छन्। साथै, विद्यार्थी अभाव झेलिरहेका विद्यालयको अवस्था सुधार्दै सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक संरचना विकास गर्ने सरकारको लक्ष्य रहेको उनले बताएका छन्।

Facebook Comment

Related Posts

काठमाडौंमा एमालेको दुईदिने राष्ट्रिय भेला हुँदै

काठमाडौंमा एमालेको दुईदिने राष्ट्रिय भेला हुँदै

बिहारमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

बिहारमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

ताजा समाचार

सामुदायिक विद्यालयका भवन बनाउन सरकारले छुट्यायो ६ अर्ब ५४ करोड

सामुदायिक विद्यालयका भवन बनाउन सरकारले छुट्यायो ६ अर्ब ५४ करोड

काठमाडौंमा एमालेको दुईदिने राष्ट्रिय भेला हुँदै

काठमाडौंमा एमालेको दुईदिने राष्ट्रिय भेला हुँदै

बिहारमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

बिहारमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar