KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बिहारमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

बिहारमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

भारत । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गङ्गा नदी पार गर्ने क्रममा डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अधिकांश बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मङ्गलबार राति भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी यात्रु सवार डुङ्गा नदीमा पल्टिएको थियो। दुर्घटनापछि उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको छ। घाइतेमध्ये सात जनालाई थप उपचारका लागि पटना मेडिकल कलेज तथा अस्पताल पठाइएको जिल्ला अधिकारी वर्षा सिंहले जानकारी दिएकी छन्।

दुर्घटनामा बालबालिकाको मृत्यु भएपछि स्थानीय क्षेत्रमा शोक छाएको छ। उद्धार व्यवस्थापनप्रति असन्तुष्ट स्थानीयले जिल्ला अधिकारी सिंहलाई घेराउ गर्दै विरोधसमेत जनाएका छन्।

घटनापछि बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ र भारतीय प्रधानमन्त्री कार्यालयले थप दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। यसअनुसार मृतकका परिवारले जनही छ लाख भारतीय रुपैयाँ पाउनेछन्। घाइतेलाई पनि जनही ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ।

डुङ्गा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हो वा अन्य कारणले भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

Facebook Comment

Related Posts

सामुदायिक विद्यालयका भवन बनाउन सरकारले छुट्यायो ६ अर्ब ५४ करोड

सामुदायिक विद्यालयका भवन बनाउन सरकारले छुट्यायो ६ अर्ब ५४ करोड

काठमाडौंमा एमालेको दुईदिने राष्ट्रिय भेला हुँदै

काठमाडौंमा एमालेको दुईदिने राष्ट्रिय भेला हुँदै

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

ताजा समाचार

सामुदायिक विद्यालयका भवन बनाउन सरकारले छुट्यायो ६ अर्ब ५४ करोड

सामुदायिक विद्यालयका भवन बनाउन सरकारले छुट्यायो ६ अर्ब ५४ करोड

काठमाडौंमा एमालेको दुईदिने राष्ट्रिय भेला हुँदै

काठमाडौंमा एमालेको दुईदिने राष्ट्रिय भेला हुँदै

बिहारमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

बिहारमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar