KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

“जनकपुरियन लेडिज ग्रुप”द्वारा सुकुमबासीहरुलाई खाधान्न तथा कम्बल वितरण

“जनकपुरियन लेडिज ग्रुप”द्वारा सुकुमबासीहरुलाई खाधान्न तथा कम्बल वितरण

केपी रिपोर्टर,निभा झा
जनकपुरधाम ०७ माघ । फेसबुक मेसेन्जर ग्रुपमा आवद्ध “जनकपुरियन लेडिज ग्रुप“द्वारा जनकपुरधाम वडा नं.१२ स्थिर्त सितलहरबाट प्रभाबित २२ घर परिवार सुकुमबासीहरुलाइ शनिवार खाधान्न तथा कम्बल वितरण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा त्यस वार्डमा रहेका सुकुमबासी घरपरिवारलाई चामल ,दाल, दालमुठ, साबुन,च्युरा,कम्बल,फलफुल लगायतका समाग्री वितरण गरिएको छ । उक्त बस्तीमा रहेका एक जना दृष्टिबिहिन महिलाको आखाको उपचार गराईदिने जनकपुरीयन लेडिज ग्रुपले बताएका छन । “जनकपुरीयन लेडीज ग्रुप“ले आफु स्वयं सुकुमबासीहरु परिवारको समस्या प्रति सधै तत्पर रहेको र आगामी दिनमा पनि सधै तत्पर रहने प्रतिवद्धता जाहेर गरेका छन् । जनकपुरीयन लेडीज ग्रुपमा आवद्ध महिलाहरु विभिन्न पेशा, व्यवसाय, सामाजिक अभियन्ता एवं समाजसेवीको ग्रुप हो । यो ग्रुप हाल आधिकारीक नभए पनि समाजिक संजालको माध्यमबाट मेसेन्जर ग्रुपमा आवद्ध रहेर सामाजिक कार्य गर्न तत्पर रहेको र आगामी दिनमा बैधानिकताका साथ यस्ता सामाजिक कार्य गर्ने जनाएको छ । कार्यक्रममा जनकपुरीयन लेडिज ग्रुपमा आवद्ध रिङ्कु गायत्री मिश्र,निभा झा, ललिता लाभ,रुपा कर्ण, माला राय, दिपिका कार्की, आरति मण्डल,वरुणा कर्ण,रुपा कर्ण,अनिता बिश्वास,ज्योती झा, सिमा चौधरी लगायतका सदस्यहरुको सहभागिताको साथै पत्रकारहरु कुलदिप प्रेम, घनश्याम मिश्र,ध्रुब झा,राजन झा लगायतको सहभागिता रहेको थियो ।

Facebook Comment

Related Posts

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

खुकुरी देखाएर आतंक मच्चाउने युवक दाङबाट पक्राउ

खुकुरी देखाएर आतंक मच्चाउने युवक दाङबाट पक्राउ

इस्कोनमा बालबालिका दुर्व्यवहार प्रकरण : एक आरोपी अझै फरार

इस्कोनमा बालबालिका दुर्व्यवहार प्रकरण : एक आरोपी अझै फरार

तलब र सेवा-सुविधा माग्दै प्रयोगशालाका कर्मचारी सडकमा

तलब र सेवा-सुविधा माग्दै प्रयोगशालाका कर्मचारी सडकमा

झापामा विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाबीच भेट

झापामा विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाबीच भेट

कलेजको छतबाट खसेर डीएभीका विद्यार्थीको मृत्यु

कलेजको छतबाट खसेर डीएभीका विद्यार्थीको मृत्यु

ताजा समाचार

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

खुकुरी देखाएर आतंक मच्चाउने युवक दाङबाट पक्राउ

खुकुरी देखाएर आतंक मच्चाउने युवक दाङबाट पक्राउ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar