KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा विद्युतिय शवदाहगृह बन्ने तैयारी

जनकपुरमा विद्युतिय शवदाहगृह बन्ने तैयारी

जनकपुर, १६ जेठ । मधेश प्रदेशको आर्थिक, सामाजिक विकास र वातावरण संरक्षणका दृष्टिले एउटा ऐतिहासिक पहलको तयारी गरिएको छ ।

मधेश प्रदेश सरकारको गौरवको योजना अन्तरगत ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयद्वारा विद्युतिय शवदाह गृह निर्माण प्रक्रिया अघि बढाइएको छ ।

शुक्रवार सो मन्त्रालयले सरोकारवालासंगको छलफलबाट जनकपुर वडा नं. ४ स्थित गंगासागर पोखरीको डिलमा रहेको स्वर्गद्वारमा सो विद्युतिय शवदाहगृह निर्माण गरिने सर्वपक्षिय निर्णय गरिएको छ ।

सरोकारवालासंगको छलफलमा वर्तमान स्वर्गद्वारको दोश्रो कितामा विद्युतिय शवदाहगृह यसै आर्थिक वर्षदेखि निर्माण प्रक्रिया अघि बढाइने, यसै साता टेण्डर प्रक्रिया अघि बढाइने र निर्माण भइसकेपछि सम्बन्धित जनकपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरि कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई संचालनको जिम्मा दिइने निर्णय गरिएको छ ।

छलफलमा उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले मधेश सरकारको यो गौरवको योजना रहेको र यो शवदाह गृह निर्माणले आम जनतालाई आर्थिक र समयको बचतसंगै वातावरणिय हिसाबले पोलुसन रोक्ने काम समेत गर्ने बताए । उनले सो योजनाका लागि जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र केही वडा अध्यक्षहरुबीच सहमति निर्णय समेत भई सकेकाले निर्माणदेखि संचालनमा कुनै समस्या नहुने दाबी गरे ।

दुई वर्ष भित्रमा इलेक्ट्रिक शवदाह गृह निर्माण हुने छ सो शवदाहगृहको यसै साता टेण्डर निकालिने र निमार्ण लागि मन्त्रालयले ११ करोड रुपैया छुट्याइएको जानकारी मन्त्रालयका सचिब रामुकमार खंगले जानकारी दिए ।

यो शवदाहगृह निर्माणपछि शव दहन गर्ने दाउरा लगायतका सामाग्रीमा ७÷८ सम्म खर्च पर्ने ठाउंमा बढीमा ३ हजार मात्र खर्च हुने, काठ काटिने रोकंदा जंगल बच्ने र पोलुसन नफैल्ने लगायतका फाईदा हुने सचिव खंगले बताए ।

कार्यक्रममा उपस्थित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले जनकपुरधाममा विद्युतिय शवदाह गृह निर्माण हुनु ठुलो गौरवको विषय रहेको भन्दै निर्माण सम्पन्न भएपछि तात्कालै कार्यविधि बनाएर स्वर्गद्वारी समितिलाई संचालनको जिम्मा र आर्थिक कोष स्थापना गरि संचालनमा ल्याइने जानकारी दिए ।

उनले सम्बन्धित वडा अध्यक्षहरूसँग पूर्व–सहमति भइसकेको उल्लेख गर्दै यस योजना अब कार्यान्वयन चरणमा प्रवेश गर्न लागेको स्पष्ट पारे । विद्यमान परम्परागत दाहसंस्कार प्रणालीमा आउने कठिनाइ, खर्च र वातावरणीय असरलाई ध्यानमा राखेर इलेक्ट्रिक शवदाह गृहको विकल्प अपनाइएको हो ।

यसले काठको खपत कम गर्नुका साथै कार्बन उत्सर्जनमा समेत कमी ल्याउने विश्वास गरिएको छ । शवदाहगृहका लागि अढाई तल्ले भवन निर्माणसहित दुईवटा शवदाह ट्रली बेड, भृन्चुरी स्क्रबर, वेट स्क्रबर धुंवा निस्किने चिम्नी र अस्थिलाई व्यवस्थापन गर्ने सहितका वातावरणीय संरचना निर्माण गरिनेछ ।

lokpukar.com

Facebook Comment


Related Posts

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

पशुपति क्षेत्रको मौलिकता जोगाउन सरकारलाई गगन थापाको चेतावनी

पशुपति क्षेत्रको मौलिकता जोगाउन सरकारलाई गगन थापाको चेतावनी

दलित विकास समितिद्वारा बजेट असमानताको तथ्य सार्वजनिक

दलित विकास समितिद्वारा बजेट असमानताको तथ्य सार्वजनिक

आर्थिक सुशासनका पैरवीकर्ता आचार्यको निधन

आर्थिक सुशासनका पैरवीकर्ता आचार्यको निधन

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

रुपन्देही-२ मा नयाँ अनुहारको उदय, खरेल विजयी

ताजा समाचार

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar