KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पशुपति क्षेत्रको मौलिकता जोगाउन सरकारलाई गगन थापाको चेतावनी

पशुपति क्षेत्रको मौलिकता जोगाउन सरकारलाई गगन थापाको चेतावनी

काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका नेता गगन थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति, परम्परा र ऐतिहासिक बस्तीमा असर पर्ने सरकारी निर्णयहरू तत्काल पुनरावलोकन गर्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्थानीय संवेदनशीलता बेवास्ता गरेर गरिएका निर्णयले दीर्घकालीन रूपमा सांस्कृतिक सम्पदा र परम्परामाथि नकारात्मक प्रभाव पार्न सक्ने बताए।

पशुपति क्षेत्रमा कार्यरत जनशक्तिलाई श्रेणीविहीन बनाउने निर्णय तथा बस्ती व्यवस्थापनसम्बन्धी विषयप्रति चिन्ता व्यक्त गर्दै उनले सरकारलाई स्थानीय समुदायसँगको सहमति र प्रतिबद्धता सम्मान गर्न आग्रह गरे ।

थापाले लोकतन्त्रमा निर्णय सच्याउनु कमजोरी नभई जिम्मेवार शासनको उदाहरण भएको उल्लेख गर्दै विवादास्पद निर्णयहरू पुनर्विचार गर्न सरकारलाई आग्रह गरे ।

Facebook Comment

Related Posts

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

दलित विकास समितिद्वारा बजेट असमानताको तथ्य सार्वजनिक

दलित विकास समितिद्वारा बजेट असमानताको तथ्य सार्वजनिक

आर्थिक सुशासनका पैरवीकर्ता आचार्यको निधन

आर्थिक सुशासनका पैरवीकर्ता आचार्यको निधन

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

रुपन्देही-२ मा नयाँ अनुहारको उदय, खरेल विजयी

श्रीपुर घटनाका दोषीमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाइने

श्रीपुर घटनाका दोषीमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाइने

ताजा समाचार

सुनसरी घटनामा सरकारको भूमिकामाथि गगन थापाको प्रश्न

सुनसरी घटनामा सरकारको भूमिकामाथि गगन थापाको प्रश्न

देवानगञ्ज झडपपछि सुनसरीमा सुरक्षा कडा, कफ्र्यु जारी

देवानगञ्ज झडपपछि सुनसरीमा सुरक्षा कडा, कफ्र्यु जारी

सुनसरी घटनापछि राजनीतिक दलहरूको सर्वदलीय बैठक

सुनसरी घटनापछि राजनीतिक दलहरूको सर्वदलीय बैठक

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar