KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकार संविधान र लोकतन्त्रको मर्मविपरीत अघि बढ्यो : प्रचण्ड

काठमाडौं, २० कात्तिक । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्न सम्भव नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका मूल्यमान्यताविपरीत अघि बढ्न खोजेको भन्दै चिन्ता व्यक्त गरे ।

उनले गगन थापाको गिरफ्तारीबारे प्रतिक्रिया दिँदै उनलाई कसैले पक्राउ गर्न नसक्ने दाबी गरे । यस्तै, प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनसम्बन्धी विवाद अदालतमा पुगिसकेकाले अब यस विषयमा अदालतले नै निर्णय गर्ने उनले बताए ।

Facebook Comment

Related Posts

दैवी प्रकोप कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब उपलब्ध गराइने

प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै अध्यादेश रोक्न पत्रकार महासंघको माग

जनताको सेवक बन्नुहोस्, ठालू नबन्नुहोस् : रवि लामिछाने

मधेसका १३ लाख दलितमध्ये झन्डै आधा भूमिहीन, ६१ पालिकामा आवेदन नै परेन

सीएएमसीको भुक्तानीसम्बन्धी कागजात पेस गर्न निर्देशन

पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सार्वजनिक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar