काठमाडौं, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक भएका छन् ।
यसअघि वैशाख ११ देखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा नगर्ने निर्णय गरिएको थिए ।
बोर्डले वैशाख २१ देखि हुने कक्षा १२ को संशोधित तालिका बुधबार सार्वजनिक भएको हो । 














