KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन

विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन

काठमाडौं, १३ चैत । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट सरकारले हटाएको विरोधमा आज काठमाडौंमा प्रदर्शन भएको छ ।

महिला र पुरुषहरुको समूह नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि भेला भएर प्रदर्शन गरेको छ । सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो ।

घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ । कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ ।

विरोध प्रदर्शनलाई लक्षित गरी हिजोदेखि नै विद्युत् प्राधिकरण कार्यालय र काठमाडौंका विभिन्न चोकहरुमा सुरक्षाकर्मीह्रुश्रके संख्या बढाइएको छ ।

Facebook Comment

Related Posts

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

पशुपति क्षेत्रको मौलिकता जोगाउन सरकारलाई गगन थापाको चेतावनी

पशुपति क्षेत्रको मौलिकता जोगाउन सरकारलाई गगन थापाको चेतावनी

दलित विकास समितिद्वारा बजेट असमानताको तथ्य सार्वजनिक

दलित विकास समितिद्वारा बजेट असमानताको तथ्य सार्वजनिक

आर्थिक सुशासनका पैरवीकर्ता आचार्यको निधन

आर्थिक सुशासनका पैरवीकर्ता आचार्यको निधन

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

रुपन्देही-२ मा नयाँ अनुहारको उदय, खरेल विजयी

ताजा समाचार

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

गैरकर राजस्व व्यवस्थापनका लागि छाता ऐन ल्याउँदै सरकार

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मन्त्री लखन दासको आग्रह

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटनाको प्रभावः सीडीओ, एसपी र डीएसपी हटाइए, नयाँ टोली खटाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar