KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गृह मन्त्रालयले सात प्रमुख जिल्ला अधिकारीलाई सरुवा

गृह मन्त्रालयले सात प्रमुख जिल्ला अधिकारीलाई सरुवा

काठमाडौं, ६ चैत । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो । गृह मन्त्रालयको सूची अनुसार सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मन्त्रालय तानिएको छ ।

उदयपुरका प्रमुख जिल्लदा अधिकारी हरिप्रसाद घिमिरे पर्वतको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएको छ । उनी उपसचिव हुन् । गृहका जगदिश्वर उपाध्यायको सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ ।

Facebook Comment


Related Posts

जनकपुरमा विद्युतिय शवदाहगृह बन्ने तैयारी

जनकपुरमा विद्युतिय शवदाहगृह बन्ने तैयारी

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जना मृत्यु, १०० जना घाइते

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जना मृत्यु, १०० जना घाइते

सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ

बलात्कार आरोपमा एक युवक पक्राउ

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका समयतालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाका समयतालिका सार्वजनिक

विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन

विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए सतर्क रहन आग्रह

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए सतर्क रहन आग्रह

ताजा समाचार

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

जीप दुर्घटनामा २ जनाको मृत्यु, एक जना चालक घाइते

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

सिन्धुपाल्चोकमा पहिरोले पूर्णरुपमा बाटो बन्द

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

बर्दिबासबाट वेश्यावृत्ति गरेको आरोपमा सातजना पक्राउ

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

इजरायलमा रहेका नेपालीहरू सुरक्षित स् परराष्ट्रमन्त्री राणा

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar