KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

किडनी पिडितलाई वार्ड अध्यक्षले गरे आर्थिक सहयोग

किडनी पिडितलाई वार्ड अध्यक्षले गरे आर्थिक सहयोग

जनकपुरधाम,१४ फागुन । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ३ का वाडा अध्यक्ष दिपेन्द्र साह(टिकिवाला)ले किडनी पिडितलाई २१००० हजार आर्थिक सहयोग गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ३ का ७० वर्षका दिप नारायण साह बिगत एक महिना देखि क्षयरोग,किडनी तथा लीभरको समस्याले ग्रसित रहेको परिवारजनले बताएका छन । आर्थिक अवस्था अति नै कमजोर रहेको पिडित साह बर्षै देखि जनकपुरको जनक मन्दिरको प्रांगनमा पत्रिका बेच्दै आईरहेको थियो ।
एक महिनादेखि रोगले ग्रसित साहको थप उपचार गराउन आर्थिक सहयोगको गरेको वाडा अध्यक्ष साहले बताएका छन ।

तेली समुदायका अभियानीहरु जानकी राम साह,प्रमेश्वर साह,किसुन साहको अगुवाइमा उक्त रकम सहयोग गरिएको थियो ।

Facebook Comment


Related Posts

मिथिला बिहारी-७ मा होटल सञ्चालक पुनेप्रताप साहमाथि आक्रमण

मिथिला बिहारी-७ मा होटल सञ्चालक पुनेप्रताप साहमाथि आक्रमण

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

शान्तिबजारमा बाढीको वितण्डा : घर गुमाएका परिवार पालमुनि

शान्तिबजारमा बाढीको वितण्डा : घर गुमाएका परिवार पालमुनि

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

ताजा समाचार

स्याङ्जाबाट गुल्मी जाँदै गरेको स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु पुष्टि

स्याङ्जाबाट गुल्मी जाँदै गरेको स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु पुष्टि

सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै लुम्बिनीको शानदार जित

सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै लुम्बिनीको शानदार जित

मिथिला बिहारी-७ मा होटल सञ्चालक पुनेप्रताप साहमाथि आक्रमण

मिथिला बिहारी-७ मा होटल सञ्चालक पुनेप्रताप साहमाथि आक्रमण

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन

चारदिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फर्किइन्

चारदिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फर्किइन्

नेपाल सरकारलाई डीएनए किटसहित एक करोड रुपैयाँ सहयोग

नेपाल सरकारलाई डीएनए किटसहित एक करोड रुपैयाँ सहयोग


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar