KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

काठमाडौं, ९ कात्तिक । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग -एनपीएल) को तेस्रो संस्करणले नेपाली क्रिकेटप्रति उत्साह र आकर्षण थप बढाउने विश्वास व्यक्त गरेकी छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टोलीले जिते पनि त्यसको वास्तविक सफलता नेपाली क्रिकेटकै हुने बताइन् ।

उनका अनुसार एनपीएल नेपाली खेल प्रतिभा, निजी क्षेत्रको लगानी र राष्ट्रिय एकताको उत्कृष्ट उदाहरण हो ।

उनले देशका विभिन्न कुनामा रहेका प्रतिभाशाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसरले नेपाली क्रिकेटको भविष्य उज्ज्वल बनाउने र युवामा आत्मविश्वास बढाउने उल्लेख गरिन् ।

सरकारले खेलमैत्री वातावरण निर्माण गर्न सके निजी क्षेत्रले प्रतिभालाई अवसरमा रूपान्तरण गर्दै खेलकुदलाई राष्ट्रिय उत्सव बनाउन सक्ने उदाहरण एनपीएलले प्रस्तुत गरेको मन्त्री गौतमको भनाइ छ ।

Facebook Comment


Related Posts

चारदिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फर्किइन्

चारदिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फर्किइन्

नेपाल सरकारलाई डीएनए किटसहित एक करोड रुपैयाँ सहयोग

नेपाल सरकारलाई डीएनए किटसहित एक करोड रुपैयाँ सहयोग

कांग्रेसले मत होइन, जनताको विश्वास फर्काउनुपर्छ : गगन थापा

कांग्रेसले मत होइन, जनताको विश्वास फर्काउनुपर्छ : गगन थापा

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

शान्तिबजारमा बाढीको वितण्डा : घर गुमाएका परिवार पालमुनि

शान्तिबजारमा बाढीको वितण्डा : घर गुमाएका परिवार पालमुनि

ताजा समाचार

चारदिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फर्किइन्

चारदिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फर्किइन्

नेपाल सरकारलाई डीएनए किटसहित एक करोड रुपैयाँ सहयोग

नेपाल सरकारलाई डीएनए किटसहित एक करोड रुपैयाँ सहयोग

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

कांग्रेसले मत होइन, जनताको विश्वास फर्काउनुपर्छ : गगन थापा

कांग्रेसले मत होइन, जनताको विश्वास फर्काउनुपर्छ : गगन थापा

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar