KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विश्वकप जित्दा लाखौँ अर्जेन्टिनी सडकमा

विश्वकप जित्दा लाखौँ अर्जेन्टिनी सडकमा

काठमाडौं ४ माघ । आइतबार राति भएको विश्वकप २०२२ को फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले उपाधि जित्दा अर्जेन्टिनामा लाखौँ जनता सडकमा उत्रिएका छन् । पछिल्लो पटक सन् १९८६ मा म्याराडोनाको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले विश्वकप जितेको थियो । ३६ वर्षपछि मेसीको कप्तानीमा रहेको टोलीले अर्जेन्टिनालाई विश्वकप जिताएको हो । विश्वकप जितेपछि अर्जेन्टिनामा सबैभन्दा बढी वाहवाही मेसी र गोलकिपर मार्टिनेजको भएको छ । दुवैले विश्वकपभरि उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकपसँगै मेसीले गोल्डेन बल तथा मार्टिनेजले गोल्डेन ग्लब पनि पाएका छन भने अर्जेन्टिनाकै इन्जो फर्नान्डिस उदीयमान खेलाडी घोषित भएका छन् । यसअघि मेसीले सन् २०१४ को विश्वकपमा पनि गोल्डेन बल पाएका थिए । विश्वकपमा दुई पटक गोल्डेन बल पाउने मेसी एकमात्र खेलाडी भएका छन् । त्यस वर्ष अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित भएको थियो । साढे ४ करोडभन्दा बढी जनसंख्या भएको अर्जेन्टिनामा विश्वकपको उपाधिले ऐतिहासिक उत्साह ल्याएको छ ।

Facebook Comment

Related Posts

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

ताजा समाचार

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

ओमानको खाडीमा अमेरिकी आक्रमण, तीन भारतीय नागरिकको मृत्यु

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

नक्कली सरकारी कार्यालय सञ्चालन गरी ठगी गर्ने दम्पती पक्राउ

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

धनुषामा नेपाली सेनाको उपहार : आरामस्थल, खानेपानी र हरियाली अभियान

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

झापामा दुई दिनमै २४ फरार प्रतिवादी पक्राउ

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

अमरेश सिंहलाई प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालय हेर्ने जिम्मेवारी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar