KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : नेकपा सांसद सुवेदी

काठमाडौं, २८ जेठ । नेपाली कम्युनिष्ट पार्टी -नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्री वालेन्द्र शाह को नेपाल-भारत सीमा सम्बन्धी अभिव्यक्तिको कडा आलोचना गरेका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै सुवेदीले प्रधानमन्त्री शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताका लागि दुर्भाग्य भएको टिप्पणी गरे ।

उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन तथा आम नागरिकसमक्ष माफी माग्न माग गरे । सुवेदीले राष्ट्रियता र मातृभूमिसँग जोडिएका विषयमा प्रधानमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने बताउँदै नेपालले भारतको भूमि कहाँ र कति मिचेको हो भन्ने स्पष्ट पार्न पनि आग्रह गरे ।

राष्ट्र र राष्ट्रियतामाथि आघात पुग्ने कुनै पनि अभिव्यक्ति स्वीकार्य नहुने उनको भनाइ थियो ।

Facebook Comment

Related Posts

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

कीर्तिपुर कार आगलागी : मृतक सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि

पर्यटन क्षेत्रका नीतिगत सुधारमा सरकार सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्रीको निर्णयपछि शिक्षा समता शुल्क रोकियो

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

श्रम बजार सुधारका लागि अनलाइन प्लेटफर्म ल्याइँदै : श्रममन्त्री

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

जनकपुरमा साम्पाङ विवाद चर्कियो, फेसबुकबाट दिए यस्तो प्रतिक्रिया

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

कीर्तिपुरमा कारभित्रै जलेर एक जनाको मृत्यु, कारण खुल्न बाँकी

कीर्तिपुरमा कारभित्रै जलेर एक जनाको मृत्यु, कारण खुल्न बाँकी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar