KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अर्थमन्त्री वाग्लेको निर्देशनपछि भन्सारका २७२ कर्मचारीको सरुवा रद्द

काठमाडौं, १ मंसिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभागअन्तर्गत सरुवा गरिएका २७२ कर्मचारीको सरुवा निर्णय रद्द गरिएको छ।

भन्सार विभागले गत कात्तिक २० गते ६९ जना अधिकृत र २०३ जना नायब सुब्बाको सरुवा गरेको थियो। तर, सरुवा प्रक्रिया पारदर्शी र न्यायोचित नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री वाग्लेले उक्त निर्णय तत्काल खारेज गर्न निर्देशन दिएका थिए।

उनले सरुवा प्रक्रियालाई पारदर्शी र प्रविधिमैत्री बनाउन नयाँ प्रणाली विकास गरी मापदण्डका आधारमा पुनः सरुवा गर्न मन्त्रालय र विभागका अधिकारीलाई निर्देशन दिएका छन्।

अर्थमन्त्रीको निर्देशनपछि निमित्त अर्थसचिव डा. सुमन दाहालले सरुवा रद्द गर्न विभागलाई पत्राचार गरेका थिए। साथै, सरुवा प्रक्रियामा अनियमितता भए–नभएको विषयमा मन्त्रालयले आन्तरिक छानबिनसमेत सुरु गरेको छ।

Facebook Comment

Related Posts

आसियान-भारत साझेदारी बलियो बनाउन मोदीका सात क्षेत्रमा सहकार्य प्रस्ताव

जनकपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दुर्घटना, १४ घाइते

रास्वपा सांसद अमरेशको मेची-महाकाली पदयात्रा सुरु

मंसिर ५ देखि कांग्रेस प्रदेश अधिवेशन, देउवा सातै प्रदेश पुग्ने

दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा भोलि सुनुवाइ

प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जाने

ताजा समाचार

आसियान-भारत साझेदारी बलियो बनाउन मोदीका सात क्षेत्रमा सहकार्य प्रस्ताव

आसियान-भारत साझेदारी बलियो बनाउन मोदीका सात क्षेत्रमा सहकार्य प्रस्ताव

अर्थमन्त्री वाग्लेको निर्देशनपछि भन्सारका २७२ कर्मचारीको सरुवा रद्द

अर्थमन्त्री वाग्लेको निर्देशनपछि भन्सारका २७२ कर्मचारीको सरुवा रद्द

जनकपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दुर्घटना, १४ घाइते

जनकपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दुर्घटना, १४ घाइते

रास्वपा सांसद अमरेशको मेची-महाकाली पदयात्रा सुरु

रास्वपा सांसद अमरेशको मेची-महाकाली पदयात्रा सुरु

मंसिर ५ देखि कांग्रेस प्रदेश अधिवेशन, देउवा सातै प्रदेश पुग्ने

मंसिर ५ देखि कांग्रेस प्रदेश अधिवेशन, देउवा सातै प्रदेश पुग्ने

दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा भोलि सुनुवाइ

दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा भोलि सुनुवाइ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar