KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, १४ असोज । देशमा मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल हिमाली क्षेत्रमा आंशिक बदली तथा पहाडी र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानसहित अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

Facebook Comment


Related Posts

नेपालको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर : खनाल

नेपालको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर : खनाल

महाकालीको बाढीले झोलुङ्गे पुल भत्कियो

महाकालीको बाढीले झोलुङ्गे पुल भत्कियो

त्रिशूली-३ ‘ए’ पावरहाउसमा थप सेना परिचालन, खोजी तीव्र

भोटेकोशी बाढीमा १ हजार ४५४ शव फेला

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

प्रतिनिधिसभामा आज चार विधेयक कार्यसूचीमा

जबराको पक्राउ नभएको सरकारको स्पष्टीकरण

जबराको पक्राउ नभएको सरकारको स्पष्टीकरण

मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक

ताजा समाचार

नेपालको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर : खनाल

नेपालको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर : खनाल

महाकालीको बाढीले झोलुङ्गे पुल भत्कियो

महाकालीको बाढीले झोलुङ्गे पुल भत्कियो

त्रिशूली-३ ‘ए’ पावरहाउसमा थप सेना परिचालन, खोजी तीव्र

भोटेकोशी बाढीमा १ हजार ४५४ शव फेला

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

प्रतिनिधिसभामा आज चार विधेयक कार्यसूचीमा

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

जबराको पक्राउ नभएको सरकारको स्पष्टीकरण

जबराको पक्राउ नभएको सरकारको स्पष्टीकरण


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar