KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रतिनिधिसभामा आज चार विधेयक कार्यसूचीमा

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

काठमाडौं, १४ असोज । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुने कार्यसूची छ।

कानुनमन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी दोस्रो संशोधन, नेपाल कानुन आयोग पहिलो संशोधन र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।

आज चार संसदीय समितिका बैठकसमेत बस्ने संसद् सचिवालयले जनाएको छ।

Facebook Comment


Related Posts

नेपालको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर : खनाल

नेपालको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर : खनाल

महाकालीको बाढीले झोलुङ्गे पुल भत्कियो

महाकालीको बाढीले झोलुङ्गे पुल भत्कियो

त्रिशूली-३ ‘ए’ पावरहाउसमा थप सेना परिचालन, खोजी तीव्र

भोटेकोशी बाढीमा १ हजार ४५४ शव फेला

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

जबराको पक्राउ नभएको सरकारको स्पष्टीकरण

जबराको पक्राउ नभएको सरकारको स्पष्टीकरण

मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक

ताजा समाचार

नेपालको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर : खनाल

नेपालको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर : खनाल

महाकालीको बाढीले झोलुङ्गे पुल भत्कियो

महाकालीको बाढीले झोलुङ्गे पुल भत्कियो

त्रिशूली-३ ‘ए’ पावरहाउसमा थप सेना परिचालन, खोजी तीव्र

भोटेकोशी बाढीमा १ हजार ४५४ शव फेला

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

प्रतिनिधिसभामा आज चार विधेयक कार्यसूचीमा

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

तराईमा मौसम सफा, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

जबराको पक्राउ नभएको सरकारको स्पष्टीकरण

जबराको पक्राउ नभएको सरकारको स्पष्टीकरण


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar