KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

धनुषामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

जनकपुरधाम ३० पुस । धनुषाको नगराईन नगरपालिका ९ घोडघासमा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनकपुरधामको बाल तथा रगत रोग क्लिनिकको आयोजनामा शिविर संचालनमा आएको थियो ।

ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.इशराजुल शाहले बताए । उनले गाउँघरमै विशेषज्ञ सेवा दिने उद्देश्यले शिविरको आयोजना गरेको पनि बताए । एक दिबसिय शिविरमा अप्रेशनबाहेकको विशेषज्ञ सेवा प्रदान भएको शाहले बताए । शिविरमा रगत एवं क्यान्सर रोग विशेषज्ञ डा. अजय कुमार झा, डा.प्रिन्स भण्डारी(MBBS,MS Uro surgery), डा.प्रकास चन्द्र ओझा(MBS, MD medicine) र डा.सुजित पाण्डे(OBS& Gyno) विशेषज्ञले सेवा दिएका छन । गाउँघरमै निशुल्क शिविर सञ्चालन हुँदा स्थानीयलाई सजिलो भएको नगराईनका सेवा लिने स्थानीयहरुले बताउछन । त्यस्तै यहि पुस २४ गतेको दिन जनकपुरधाम उपमहानगरपालिका २० देपुरा रुपैठामा पनि निशुल्क स्वास्थ्य शिविरको आयोजना भएको थियो । उक्त निशुल्क स्वास्थ्य शिविर बाल तथा रगत रोग क्लिनिक र साही क्लिनिक एण्ड प्याथोलोजीको सहयोगमा सन्चालनमा आएको थियो ।

Facebook Comment

Related Posts

३० करोड खर्च, मधेस प्रदेशसभाबाट एक वर्षमा ६ वटा मात्र कानुन

३० करोड खर्च, मधेस प्रदेशसभाबाट एक वर्षमा ६ वटा मात्र कानुन

राम जानकी अस्पतालमा न्युरो, ट्रमा तथा स्पाइन सेवा विस्तार

राम जानकी अस्पतालमा न्युरो, ट्रमा तथा स्पाइन सेवा विस्तार

दुप्चेश्वर दर्शनमा आएका तीर्थयात्री चढेको बस दुर्घटना, दुईको मृत्यु

दुप्चेश्वर दर्शनमा आएका तीर्थयात्री चढेको बस दुर्घटना, दुईको मृत्यु

नवविवाहिताले मनाउने मधुश्रावणी पर्वको आज समापन

नवविवाहिताले मनाउने मधुश्रावणी पर्वको आज समापन

मधेश सरकारको निर्णय : कर्मचारीको तलब वृद्धि, १० प्रतिशतसम्म प्रोत्साहन भत्ता

मधेश सरकारको निर्णय : कर्मचारीको तलब वृद्धि, १० प्रतिशतसम्म प्रोत्साहन भत्ता

मन्त्री तत्मालाई सम्मान गर्दै हरिपुर निगाहपुर विद्यालयले बुझायो समस्या समेटिएको ज्ञापनपत्र

मन्त्री तत्मालाई सम्मान गर्दै हरिपुर निगाहपुर विद्यालयले बुझायो समस्या समेटिएको ज्ञापनपत्र

ताजा समाचार

मधेशमा सरकारी खर्चमा कडाइ, नयाँ खर्च मापदण्ड निर्देशिका जारी

मधेशमा सरकारी खर्चमा कडाइ, नयाँ खर्च मापदण्ड निर्देशिका जारी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

सिंहदरबारमा बालेन शाह र धिरज सेठबीच दिउँसो साढे २ बजे भेट

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

रास्वपा सांसदको हाजिरी व्यवस्थित गर्न गुगल फारामको व्यवस्था

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

कांग्रेसले समर्थन फिर्ता लिए पनि आचार्य सरकारलाई बहुमत

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar