KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, आईसीयूमा भर्ना

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य बिग्रियो, आईसीयूमा भर्ना

काठमाडौं, ९ साउन । पाँचबुँदे माग राखेर धनगढीमा अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

बिहीबारदेखि कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेका डा. केसीको ब्लड सुगर घट्दै गएको, रक्तचापमा उतारचढाव देखिएको तथा मांसपेशी बाउँडिने समस्या देखिएपछि शनिबार अस्पताल लगिएको हो।

चिकित्सकको टोलीले उनको आईसीयूमा उपचार गरिरहेको छ । यसैबीच, धनगढीमा केही व्यक्तिले ‘गो ब्याक गोविन्द केसी’ भन्दै उनको अनशन फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका छन् ।

Facebook Comment

Related Posts

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar