KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बस चालक प्रहरी नियन्त्रणमा, दुर्घटनामा दुईको मृत्यु

बस चालक प्रहरी नियन्त्रणमा, दुर्घटनामा दुईको मृत्यु

कपिलवस्तु, १० साउन । कपिलवस्तुको सुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिक शनिबार मध्यराति बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

लुम्बिनी–तौलिहवा हुलाकी सडकखण्डमा तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइलाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लगिएको थियो ।

चिकित्सकले उनीहरूलाई अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए । घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रीपेन्द्रकुमार सिंहले जानकारी दिएका छन् ।

Facebook Comment

Related Posts

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

प्रवासी नेपालीको लगानी विस्तारका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री

लुम्बिनी सरकारमा कांग्रेसको बहिर्गमन आज

लुम्बिनी सरकारमा कांग्रेसको बहिर्गमन आज

आँप बगैंचामा लुकाइएको १३ पोका गाँजा प्रहरीले ग¥यो बरामद

आँप बगैंचामा लुकाइएको १३ पोका गाँजा प्रहरीले ग¥यो बरामद

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

तारकेश्वरमा पार्किङ गरिएको कारभित्र रश्मी रिजाल मृत फेला

ताजा समाचार

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

प्रवासी नेपालीको लगानी विस्तारका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री

बस चालक प्रहरी नियन्त्रणमा, दुर्घटनामा दुईको मृत्यु

बस चालक प्रहरी नियन्त्रणमा, दुर्घटनामा दुईको मृत्यु

लुम्बिनी सरकारमा कांग्रेसको बहिर्गमन आज

लुम्बिनी सरकारमा कांग्रेसको बहिर्गमन आज

आँप बगैंचामा लुकाइएको १३ पोका गाँजा प्रहरीले ग¥यो बरामद

आँप बगैंचामा लुकाइएको १३ पोका गाँजा प्रहरीले ग¥यो बरामद

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

मल डिलरको मनोमानी : सरकारी मूल्यभन्दा महँगोमा खाद बिक्री

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar