KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बिभिन्न रोगको जांच अब थाइरो केयरमा हुने

बिभिन्न रोगको जांच अब थाइरो केयरमा हुने

जनकपुरधाम,०१ चैत्र । जनकपुरधाम होस्पिटल र डाक्टरको कमी छैन कमि छ भने अत्याधुनिक ल्याब र दक्ष टेकनिशियनको यसैलाइ ध्यानमा राखी जनकपुरधाममा अत्याधुनिक सुविधा सहितको उपचार केन्द्र थाइरो केयर सन्चालनमा आएको छ ।

जनकपुरधामको बाह्विघा(रंगभुमि मैदान)को अगाडीमा संचालनमा आएको छ । अब जनकपुरधाममै पहिलोचोटी थाईराईड जाँचका लागि अत्याधिुनक मेशिन भित्रिएको छ । थाईराईड जाँचका लागि जनकपुरधाम बाट वाहिर जानुनपर्ने समस्यालाई समाधान गर्नका लागि जनकपुरधाममै थाईराईड लगायत अन्य रोगका जाँचहरुका लागि अत्याधुनिक मेशीन ल्याइएको केयरका संचालक सुनिल मण्डलले जानकारी दिएका छन ।

थाईरो केयरमा सुगर,कोलस्ट्रोल,लिपिड प्रोफाईल,सिविसी,भिटामीन डी, किडनीको टेस्ट, क्यान्सर टेस्ट लगायतको चेकजाँच हुने गरेको मण्डलले बताएका छन । अब चिनी, थाईराईड, कलेजो ,भिटामिन डी, तथा कोलेस्ट्रोल परिक्षण लगायत थुप्रै किसिमका परिक्षण हुने गरेको र रिपोटका अन्तय जानु नपर्ने र समयमै रिपोर्ट पाईने भएको हुनाले यो भरपर्दो र चेकजाँचमा कुनै किसिमको लापरबाही नहुने केयरका संचालक डा. सुनिल कुमार मंडलले बताएका छन ।

Facebook Comment


Related Posts

युवालाई संगठनमा जोड्दै राष्ट्रिय मुद्दा बनाउनुपर्छ : प्रदीप पौडेल

युवालाई संगठनमा जोड्दै राष्ट्रिय मुद्दा बनाउनुपर्छ : प्रदीप पौडेल

मिथिला बिहारी-७ मा होटल सञ्चालक पुनेप्रताप साहमाथि आक्रमण

मिथिला बिहारी-७ मा होटल सञ्चालक पुनेप्रताप साहमाथि आक्रमण

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

एनपीएलले युवाको सपना र आत्मविश्वास बढाउने विश्वास

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

सर्लाहीमा ट्रक र इभी ठोक्किँदा १२ जना घाइते

ताजा समाचार

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar