KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अधुरा सडक र पुल निर्माण शीघ्र सम्पन्न गर्न सांसद राजकिशोर महतोको पहल

अधुरा सडक र पुल निर्माण शीघ्र सम्पन्न गर्न सांसद राजकिशोर महतोको पहल

जनकपुर, २ मंसिर । प्रतिनिधिसभा सदस्य तथा पूर्वाधार विकास समितिका सदस्य राजकिशोर महतोले धनुषासहित आसपासका क्षेत्रमा लामो समयदेखि अधुरो अवस्थामा रहेका सडक, पुल तथा अन्य पूर्वाधार संरचनाहरूको निर्माण कार्य शीघ्र सम्पन्न गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

यसै विषयलाई लिएर सांसद महतोको उपस्थितिमा सडक डिभिजन कार्यालय जनकपुरमा सम्बन्धित सरकारी निकायका प्रमुखहरूसँग छलफल गरिएको छ।

छलफलमा सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख, हुलाकी राजमार्ग आयोजना प्रमुख, खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख र कमला–बागमती–पथलैया आयोजना प्रमुख सहभागी भएका थिए।

छलफलका क्रममा निर्माणाधीन तथा अधुरा अवस्थामा रहेका पुल, सडक र अन्य पूर्वाधार आयोजनाहरूको वर्तमान अवस्था, निर्माणमा देखिएका समस्या तथा काम सम्पन्न हुन भइरहेको ढिलाइका विषयमा चर्चा गरिएको थियो।

सांसद महतोले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक, पुल, खानेपानी तथा ढल व्यवस्थापनजस्ता आधारभूत पूर्वाधारको निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले विभिन्न समस्या भोग्नुपरेको विषय उठाएका थिए। उनले अधुरा आयोजनालाई प्राथमिकतामा राखेर निर्माण कार्यलाई तीव्रता दिन तथा निर्धारित समयभित्र सम्पन्न गर्ने वातावरण बनाउन सम्बन्धित कार्यालयका प्रमुखहरूलाई आग्रह गरेका छन्।

त्यस्तै, विभिन्न आयोजनामा देखिएका प्राविधिक तथा प्रशासनिक समस्याको पहिचान गरी आवश्यक समन्वय र सहकार्यका माध्यमबाट समाधान खोज्नुपर्नेमा समेत छलफल भएको थियो।

Facebook Comment


Related Posts

टेबल टेनिस छनोटमा धनुषा, महोत्तरी, सिरहा र पर्साका खेलाडीको उत्कृष्ट प्रदर्शन

टेबल टेनिस छनोटमा धनुषा, महोत्तरी, सिरहा र पर्साका खेलाडीको उत्कृष्ट प्रदर्शन

नौ दलको अग्रगामी मोर्चा एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा

नौ दलको अग्रगामी मोर्चा एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा

पुल बनेन, पुलमुनि नै भयो कवि सम्मेलन, सांसद अमरेशले दिए शीघ्र निर्माणको आश्वासन

पुल बनेन, पुलमुनि नै भयो कवि सम्मेलन, सांसद अमरेशले दिए शीघ्र निर्माणको आश्वासन

एमालेमाथि फेरि हमला भए सरकारलाई महँगो पर्छ : ओली

एमालेमाथि फेरि हमला भए सरकारलाई महँगो पर्छ : ओली

दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा भोलि सुनुवाइ

दानबहादुर कार्कीको रिटमा सर्वोच्चको आदेश, मंसिर ७ गते दुवै पक्षलाई बोलाइयो

नवजात शिशुको मृत्युले वीरगन्जको नेशनल मेडिकल कलेजमा विवाद

नवजात शिशुको मृत्युले वीरगन्जको नेशनल मेडिकल कलेजमा विवाद

ताजा समाचार

टेबल टेनिस छनोटमा धनुषा, महोत्तरी, सिरहा र पर्साका खेलाडीको उत्कृष्ट प्रदर्शन

टेबल टेनिस छनोटमा धनुषा, महोत्तरी, सिरहा र पर्साका खेलाडीको उत्कृष्ट प्रदर्शन

नौ दलको अग्रगामी मोर्चा एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा

नौ दलको अग्रगामी मोर्चा एउटै चुनाव चिह्नबाट चुनाव लड्ने तयारीमा

पुल बनेन, पुलमुनि नै भयो कवि सम्मेलन, सांसद अमरेशले दिए शीघ्र निर्माणको आश्वासन

पुल बनेन, पुलमुनि नै भयो कवि सम्मेलन, सांसद अमरेशले दिए शीघ्र निर्माणको आश्वासन

अधुरा सडक र पुल निर्माण शीघ्र सम्पन्न गर्न सांसद राजकिशोर महतोको पहल

अधुरा सडक र पुल निर्माण शीघ्र सम्पन्न गर्न सांसद राजकिशोर महतोको पहल

एमालेमाथि फेरि हमला भए सरकारलाई महँगो पर्छ : ओली

एमालेमाथि फेरि हमला भए सरकारलाई महँगो पर्छ : ओली

दानबहादुर कार्कीको पुनर्बहाली मागसम्बन्धी रिटमा भोलि सुनुवाइ

दानबहादुर कार्कीको रिटमा सर्वोच्चको आदेश, मंसिर ७ गते दुवै पक्षलाई बोलाइयो


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar