KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

काठमाडौं, २ असोज । सरकारले विभिन्न १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बैठकले विभिन्न क्षेत्रको विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्वको अनुभव भएका व्यक्तिहरूलाई राजदूतका रूपमा सिफारिस गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका छन्।

सरकारको निर्णयअनुसार विभिन्न मुलुकका लागि सिफारिस भएका राजदूतहरू यसप्रकार छन् :

  • भारत — डा. निश्चलनाथ पाण्डे
  • चीन — डा. कल्याणराज शर्मा
  • अमेरिका — चिरनजंग थापा
  • बेलायत — अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरवशमशेर जङ्गबहादुर राणा
  • जापान — जिग्यानकुमार थापा
  • इजरायल — सुरेशकुमार कर्ण
  • स्पेन — प्राप्ति शेरचन
  • जर्मनी — शरु जोशी
  • ओमान — डा. पद्माक्षी राणा
  • मलेसिया — चूडामणि खरेल
  • दक्षिण कोरिया — प्रा. डा. सङ्गम श्रेष्ठ
  • श्रीलङ्का — मञ्चला झा
  • साउदी अरेबिया — गिरीबहादुर सुनार

सरकारले सिफारिस गरेका व्यक्तिहरूको नाम अब संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउने प्रक्रिया अघि बढाउनेछ। संसदीय सुनुवाइ पूरा भएपछि सम्बन्धित मुलुकबाट सहमति लिन ‘एग्रिमो’ पठाइनेछ।

सम्बन्धित देशबाट एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

Facebook Comment

Related Posts

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

त्रिशूली-१ सुरुङमा फेला परे ६ शव, थप खोजी जारी

त्रिशूली-१ सुरुङमा फेला परे ६ शव, थप खोजी जारी

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

सीके राउतलाई चुनौतीविहीन नेतृत्व, अन्य पदमा प्रतिस्पर्धा

सीके राउतलाई चुनौतीविहीन नेतृत्व, अन्य पदमा प्रतिस्पर्धा

ताजा समाचार

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

त्रिशूली-१ सुरुङमा फेला परे ६ शव, थप खोजी जारी

त्रिशूली-१ सुरुङमा फेला परे ६ शव, थप खोजी जारी

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar