KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

त्रिशूली-१ सुरुङमा फेला परे ६ शव, थप खोजी जारी

त्रिशूली-१ सुरुङमा फेला परे ६ शव, थप खोजी जारी

काठमाडौं, २ असोज । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव फेला परेको छ ।

नेपाली सेनाका अनुसार आयोजनाको अडिट-३ टनेलभित्र ढलानका लागि बनाइएको फलामे डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव फेला परेका हुन् ।

खोजी तथा उद्धार टोलीले ग्याँस कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवहरूलाई सुरुङबाट बाहिर निकालेको हो । भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो ।

बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा सुरुङ, नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइएको छ ।

सेनाले सुरुङभित्र हिलोले छोपिएको अवस्थामा अन्य शवजस्तो देखिने आकृति पनि भेटिएको जनाएको छ । सुरुङभित्रको अवस्था जोखिमपूर्ण रहेकाले आवश्यक सुरक्षा उपकरण तथा उद्धार प्रविधिको प्रयोग गर्दै खोजी कार्य भइरहेको सेनाले जनाएको छ ।

Facebook Comment

Related Posts

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

सीके राउतलाई चुनौतीविहीन नेतृत्व, अन्य पदमा प्रतिस्पर्धा

सीके राउतलाई चुनौतीविहीन नेतृत्व, अन्य पदमा प्रतिस्पर्धा

ताजा समाचार

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

१३ देशका लागि राजदूत सिफारिस, को कहाँ ?

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

राप्रपाबाट जितेन्द्र साहले दिए राजीनामा

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

दलित अधिकार तथा विकास विधेयकबारे जनकपुरमा अन्तरक्रिया

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

भारत-चीन-अमेरिकासहित १३ देशमा राजदूत पठाउने सरकारको निर्णय

त्रिशूली-१ सुरुङमा फेला परे ६ शव, थप खोजी जारी

त्रिशूली-१ सुरुङमा फेला परे ६ शव, थप खोजी जारी

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

सिंहदरबारमा बालेन र जेनजी सांसदबीच अन्तरक्रिया

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar