KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इद-उल-अजहाको अवसरमा मन्त्री महतोद्वारा शुभकामना व्यक्त

इद-उल-अजहाको अवसरमा मन्त्री महतोद्वारा शुभकामना व्यक्त

जनकपुर, १४ जेष्ठ। मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद–उल–अजहा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

मन्त्री महतोले शुभकामना सन्देश जारी गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। उनले इद–उल–अजहा त्याग, बलिदान, आस्था र अल्लाहप्रतिको समर्पणको प्रतीक पर्व भएको उल्लेख गरेका छन्।

सन्देशमा हजरत इब्राहिम (अ.स.) को बलिदानको स्मरणमा मनाइने यस पर्वले मानवता, करुणा, सहिष्णुता र परोपकारको भावना अभिवृद्धि गर्न प्रेरणा दिने उल्लेख गरिएको छ। साथै पर्वले समाजमा भाइचारा, सद्भाव, मेलमिलाप र सामाजिक एकताको भावना मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

मन्त्री महतोले मधेश प्रदेश विविध धर्म, संस्कृति र समुदायबीचको सहअस्तित्व तथा सामाजिक सद्भावको उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्दै प्रदेश सरकार सर्वधर्म समभाव, सामाजिक न्याय तथा समावेशी विकासप्रति प्रतिबद्ध रहेको बताएका छन्।

Facebook Comment

Related Posts

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा ल्याइने : मन्त्री रावल

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

१५औँ महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व : देउवा

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

काठमाडौँबाट वीरगञ्ज जाँदै गरेको ईभी दुर्घटना, चारको मृत्यु

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar