KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फागुन २० देखि २२ सम्म देशभर सार्वजनिक बिदा

काठमाडौँ, १२ फागुन । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सहभागितामूलक बनाउन बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार मतदानको अघिल्लो दिन, मतदानको दिन र मतदानपछिको दिन सार्वजनिक बिदा दिइनेछ । सरकारले निर्वाचन आयोगको सिफारिसअनुसार उक्त निर्णय गरेको हो ।

बिदाका कारण मतदाताले सहज रूपमा मतदानमा सहभागी हुन पाउने विश्वास लिइएको छ ।

Facebook Comment

Related Posts

रास्वपाद्वारा सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

आफूमाथि निष्पक्ष छानबिन गर्न खगेन्द्र सुनारको माग

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

एक वर्षदेखि रेडियो प्रसारण बन्द, अवरोध हटाउन राष्ट्रिय दलित पत्रकार संघको माग

बिमस्टेक बैठकका लागि भारत पुगेका गृहमन्त्रीले भेटे जयशंकर

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पत्राचार

अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar