KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन खर्च पारदर्शितामा चुनौती : धेरै उम्मेदवार अझै खाताबाहिर

चुनावी घोषणापत्र समयमै बुझाउन आयोगको दलहरूलाई चेतावनी

काठमाडौँ, १२ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ३,४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म १,२१३ जनाले मात्र बैङ्क खाता खोलेका छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा सहभागी ६८ राजनीतिक दलमध्ये नौ दलले मात्रै खाता खोलेका छन् । आयोगले निर्वाचन खर्चको पारदर्शिता, कानुनले तोकेको खर्च सीमा पालना र प्रभावकारी निगरानीका लागि बैङ्क खाता अनिवार्य गरेको जनाएको छ ।

कार्यविधिअनुसार सबै दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले निर्वाचनसम्बन्धी आम्दानी–खर्च सोही खातामार्फत गर्नुपर्ने व्यवस्था छ ।

Facebook Comment

Related Posts

रास्वपाद्वारा सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

आफूमाथि निष्पक्ष छानबिन गर्न खगेन्द्र सुनारको माग

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

एक वर्षदेखि रेडियो प्रसारण बन्द, अवरोध हटाउन राष्ट्रिय दलित पत्रकार संघको माग

एक वर्षदेखि रेडियो प्रसारण बन्द, अवरोध हटाउन राष्ट्रिय दलित पत्रकार संघको माग

बिमस्टेक बैठकका लागि भारत पुगेका गृहमन्त्रीले भेटे जयशंकर

बिमस्टेक बैठकका लागि भारत पुगेका गृहमन्त्रीले भेटे जयशंकर

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पत्राचार

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पत्राचार

अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय

अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar