KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बल छाप लिएर महोत्तरी-२ मा फरक शैलीको चुनाव प्रचार

बल छाप लिएर महोत्तरी-२ मा फरक शैलीको चुनाव प्रचार

महोत्तरी, ११ फागुन । महोत्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. राकेश मण्डलले फरक र रचनात्मक शैली अपनाउँदै चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।

उनले पछिल्लो समय सडक नाटकमार्फत मतदातालाई आफ्नो चुनावी एजेन्डा र भावी योजना बुझाउन थालेका हुन् । गाउँ-टोल, चोक-चौराहा र सार्वजनिक स्थानमा प्रस्तुत गरिने सडक नाटकमार्फत मण्डलले शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय विकासका विषयलाई प्राथमिकताका साथ उठाइरहेका छन् ।

नाटकमार्फत राजनीतिक सन्देश दिँदा आम मतदाताले सजिलै बुझ्ने र प्रत्यक्ष रूपमा जोडिन सक्ने उनले बताए । यसका साथै, डा. मण्डल खेत–खेतमा पुगेर विशेष गरी महिला मतदातासँग भेटघाट गर्दै मतदान गर्न आग्रह गरिरहेका छन् ।

महिला मतदातासँगको प्रत्यक्ष संवादले उनीहरूको समस्या, आवश्यकता र चाहना बुझ्न सहयोग पुगेको मण्डले बताए । डा. मण्डल उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका हुन् ।

उनको चुनाव चिन्ह बल छाप रहेको छ । फरक ढंगको प्रचार शैली र जनतासँगको प्रत्यक्ष पहुँचका कारण उनको अभियानले स्थानीय स्तरमा चर्चा पाउन थालेको छ ।

Facebook Comment

Related Posts

रास्वपाद्वारा सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

आफूमाथि निष्पक्ष छानबिन गर्न खगेन्द्र सुनारको माग

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

एक वर्षदेखि रेडियो प्रसारण बन्द, अवरोध हटाउन राष्ट्रिय दलित पत्रकार संघको माग

एक वर्षदेखि रेडियो प्रसारण बन्द, अवरोध हटाउन राष्ट्रिय दलित पत्रकार संघको माग

बिमस्टेक बैठकका लागि भारत पुगेका गृहमन्त्रीले भेटे जयशंकर

बिमस्टेक बैठकका लागि भारत पुगेका गृहमन्त्रीले भेटे जयशंकर

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पत्राचार

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पत्राचार

अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय

अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar