KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौं, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने तयारी गरिएको छ। यसका लागि सहभागी आठवटै टोलीका लागि फ्लडलाइटसहितका छुट्टाछुट्टै क्रिकेट रंगशाला निर्माण गर्ने प्रधानमन्त्री बालेन्द्र शाहले घोषणा गरेका छन्।

एनपीएलको उपाधि जितेको सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको व्यावसायिक विकासका लागि सरकारले आवश्यक पूर्वाधार निर्माण गर्ने बताएका हुन्।

सरकारी योजनाअनुसार विराटनगर, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, काठमाडौं, पोखरा, जनकपुर र चितवनमा आठवटा रंगशाला निर्माण तथा स्तरोन्नति गरिनेछ।

त्यसअन्तर्गत विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई घरेलु मैदानका रूपमा विकास गरिनेछ।

प्रधानमन्त्रीका अनुसार फाप्ला रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र अन्य रंगशालाको निर्माण प्रक्रिया पनि सुरु गरिनेछ। यी पूर्वाधार तयार भएपछि एनपीएल देशका विभिन्न सहरमा सञ्चालन गर्न सहज हुने सरकारको अपेक्षा छ।

होम एन्ड अवे प्रणाली लागू हुँदा स्थानीय दर्शकको सहभागिता बढ्नुका साथै क्रिकेटको लोकप्रियता र खेल पर्यटनसम्बन्धी आर्थिक गतिविधिमा समेत वृद्धि हुने विश्वास गरिएको छ।

Facebook Comment


Related Posts

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न हुँदैन : प्रचण्ड

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न हुँदैन : प्रचण्ड

ताजा समाचार

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar