KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँ दिल्लीमा विशेष स्वागतको तयारी गरिएको छ।

प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणअघि दिल्लीका प्रमुख सडक तथा सार्वजनिक स्थानहरू नेपाल र भारतका राष्ट्रिय झन्डाले सजाइएको छ। यसले भारतले उनको भ्रमणलाई विशेष प्राथमिकता दिएको संकेत गरेको छ।

प्रधानमन्त्री शाह आइतबार भारत प्रस्थान गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफल सकेर प्रधानमन्त्री शाह सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ। भ्रमणबाट नेपाल–भारतबीचको सम्बन्ध, आपसी सहकार्य र आगामी समझदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

Facebook Comment

Related Posts

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न हुँदैन : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar