KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा आफू र पत्नी आरजु राणा देउवाको ज्यान जेनजी युवाहरूले नै बचाएको दाबी गरेका छन्।

शनिबार कांग्रेसको देउवा पक्षीय गण्डकी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले आन्दोलनका क्रममा आफूहरू गम्भीर जोखिममा परेको र पछि नेपाली सेनाको सहयोगमा उद्धार गरिएको बताए।

देउवाका अनुसार प्रदर्शनकारीले घर जाने बाटो अवरुद्ध गरेपछि हेलिकप्टरसमेत अवतरण हुन सकेको थिएन। त्यसपछि सेनाको गाडीमार्फत आफूहरूलाई सैनिक क्याम्प पुर्‍याइएको र त्यहीँ उपचारपछि ज्यान जोगिएको उनले बताए।

उनले जेनजी आन्दोलनको नाममा ५० वर्षभन्दा माथिका व्यक्तिहरूले समेत हिंसात्मक गतिविधि गरेको आरोप लगाउँदै आन्दोलनका घटनामा ठूलो षड्यन्त्र रहेको दाबी गरे।

त्यस्तै, बीपी कोइरालाका बुबाले बनाएको घर, गणेशमान सिंहको निवास र देशभरका कांग्रेस पार्टी कार्यालयमा भएको आक्रमणलाई कांग्रेसविरुद्धको षड्यन्त्रका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो।

Facebook Comment


Related Posts

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न हुँदैन : प्रचण्ड

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्न हुँदैन : प्रचण्ड

ताजा समाचार

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

जनकपुरमा पनि एनपीएलको घरेलु मैदान बन्ने, प्रधानमन्त्री बालेनको घोषणा

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमले जित्यो पहिलो उपाधि

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

धनुषाका शिवकुमार सादालाई प्रदेशस्तरीय बाल क्लब सञ्जालको नेतृत्व

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

प्रधानमन्त्री शाहको स्वागतमा दिल्ली नेपाल-भारतका झन्डाले सजियो

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

जेनजी आन्दोलनका घटनामा ठूलो षड्यन्त्र थियो : देउवा

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली

वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक र अलोकतान्त्रिक छ : ओली


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar