KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दिल्लीमा इन्डिया गठबन्धनको शक्ति प्रदर्शन, निर्वाचन आयोगविरुद्ध र्‍याली

काठमाडौं, १५ कात्तिक । भारतीय विपक्षी दलहरूको इन्डिया (INDIA) गठबन्धनले निर्वाचन आयोग र मतदाता नामावलीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रिया विरुद्ध नयाँ दिल्लीस्थित रामलीला मैदानमा विशाल विरोध र्‍याली आयोजना गरेको छ।

र्‍यालीमा राहुल गान्धी, सोनिया गान्धी, प्रियङ्का गान्धी वाड्रा र अखिलेश यादवसहित गठबन्धनका शीर्ष नेताहरू सहभागी भएका थिए।

विपक्षी नेताहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीमाथि प्रश्न उठाउँदै मतदाता नामावली पुनरावलोकन प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वसनीय हुनुपर्ने माग गरेका छन्।

निर्वाचन आयोगको कदमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले सरकार र आयोगविरुद्ध आफ्नो विरोध तथा आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्।

Facebook Comment

Related Posts

फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्कियो, दुई घाइते

पत्रकार पक्राउ प्रकरण सामान्य होइन, कांग्रेसले प्रतिवाद गर्छ : गगन

नागढुङ्गा सुरुङमार्गमा शुल्क लागू, भित्रिँदा र बाहिरिँदा फरक दर

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवार आवेदन

अर्नबपछि बंगालको खाडीमा नयाँ आँधी, नेपालमा प्रभाव न्यून हुने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

ताजा समाचार

दिल्लीमा इन्डिया गठबन्धनको शक्ति प्रदर्शन, निर्वाचन आयोगविरुद्ध र्‍याली

दिल्लीमा इन्डिया गठबन्धनको शक्ति प्रदर्शन, निर्वाचन आयोगविरुद्ध र्‍याली

फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्कियो, दुई घाइते

फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्कियो, दुई घाइते

पत्रकार पक्राउ प्रकरण सामान्य होइन, कांग्रेसले प्रतिवाद गर्छ : गगन

पत्रकार पक्राउ प्रकरण सामान्य होइन, कांग्रेसले प्रतिवाद गर्छ : गगन

नागढुङ्गा सुरुङमार्गमा शुल्क लागू, भित्रिँदा र बाहिरिँदा फरक दर

नागढुङ्गा सुरुङमार्गमा शुल्क लागू, भित्रिँदा र बाहिरिँदा फरक दर

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवार आवेदन

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवार आवेदन

अर्नबपछि बंगालको खाडीमा नयाँ आँधी, नेपालमा प्रभाव न्यून हुने

अर्नबपछि बंगालको खाडीमा नयाँ आँधी, नेपालमा प्रभाव न्यून हुने

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar