KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नागढुङ्गा सुरुङमार्गमा शुल्क लागू, भित्रिँदा र बाहिरिँदा फरक दर

नागढुङ्गा सुरुङमार्गमा शुल्क लागू, भित्रिँदा र बाहिरिँदा फरक दर

काठमाडौं, १५ कात्तिक । नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर उठाउन सुरु गरिएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनले तोकिएको शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको हो।

आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनले फरक–फरक दरमा दस्तुर बुझाउनुपर्नेछ।

निर्धारित दरअनुसार कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। ठूला सवारीसाधनका लागि प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

सुरुवाती चरणमा नगद र क्यूआरमार्फत भुक्तानी गर्न सकिनेछ। पछि आरएफआईडी कार्ड तथा ट्याग प्रणालीमार्फत स्वचालित शुल्क संकलन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ।

संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ भने दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन्।

Facebook Comment


Related Posts

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवार आवेदन

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवार आवेदन

अर्नबपछि बंगालको खाडीमा नयाँ आँधी, नेपालमा प्रभाव न्यून हुने

अर्नबपछि बंगालको खाडीमा नयाँ आँधी, नेपालमा प्रभाव न्यून हुने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

ताजा समाचार

नागढुङ्गा सुरुङमार्गमा शुल्क लागू, भित्रिँदा र बाहिरिँदा फरक दर

नागढुङ्गा सुरुङमार्गमा शुल्क लागू, भित्रिँदा र बाहिरिँदा फरक दर

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवार आवेदन

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवार आवेदन

अर्नबपछि बंगालको खाडीमा नयाँ आँधी, नेपालमा प्रभाव न्यून हुने

अर्नबपछि बंगालको खाडीमा नयाँ आँधी, नेपालमा प्रभाव न्यून हुने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar