KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

काठमाडौं, ८ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सुरु हुँदैछ।

क्यानका अनुसार यस संस्करणबाट करिब ७० करोड रुपैयाँको आर्थिक कारोबार हुने र करिब २० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।

प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ तथा तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगितालाई व्यवस्थित र आकर्षक बनाउन मैदान, डिजिटल स्कोरिङ, प्रत्यक्ष प्रसारण तथा दर्शक प्यारापिट व्यवस्थापनमा विशेष ध्यान दिइएको क्यानले जनाएको छ।

Facebook Comment


Related Posts

धनुषामा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकबीच शुभकामना आदान-प्रदान

धनुषामा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकबीच शुभकामना आदान-प्रदान

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना, यात्रा नगर्न सुझाव

ताजा समाचार

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

धनुषामा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकबीच शुभकामना आदान-प्रदान

धनुषामा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकबीच शुभकामना आदान-प्रदान

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

मधेशमा जनमतको परीक्षा: अमरेश सिंहको पदयात्राले परिवर्तन ल्याउला?

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई कात्तिक १२ मा शपथ गराउने तयारी

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar