KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई १६ लाख बढी सहयोग

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई १६ लाख बढी सहयोग

काठमाडौं, ३ कार्तिक । स्वर्गीय पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई सहयोग गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) मार्फत संकलित १६ लाख ७ हजार ८३२ रुपैयाँ ९ पैसा नेपाल पत्रकार महासंघले प्राप्त गरेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले कात्तिक २ गते स्वर्गीय उपाध्यायकी धर्मपत्नी इन्दिरा कार्की उपाध्यायलाई १२ लाख ५ हजार ८७५ रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। उक्त रकम उनको मिर्गौला रोगको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको हो।

बाँकी ४ लाख १ हजार ९५७ रुपैयाँ स्वर्गीय उपाध्यायका ९४ वर्षीय बुबा छायाँदत्त उपाध्यायको हेरचाहका लागि दशैँपछि उहाँकै खातामा जम्मा गरिने महासंघले जनाएको छ।

सहयोग संकलनमा योगदान पुर्‍याउने नेजा परिवार, अमेरिकामा रहेका तनहुँका शुभचिन्तक, तनहुँ अन्तर्राष्ट्रिय समाज र तनहुँ समाज पोखराप्रति महासंघले आभार व्यक्त गरेको छ।

Facebook Comment


Related Posts

आज महानवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

आज महानवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा नवकन्या पूजा

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा नवकन्या पूजा

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

धनुषामा हेल्मेट नलगाउने चालकलाई सम्झाइबुझाइ, प्रहरीले दियो हेल्मेट उपहार

धनुषामा हेल्मेट नलगाउने चालकलाई सम्झाइबुझाइ, प्रहरीले दियो हेल्मेट उपहार

फ्रान्समा आन्दोलन नियन्त्रण गर्न प्रशासनद्वारा रातिको कर्फ्यु लागू

फ्रान्समा आन्दोलन नियन्त्रण गर्न प्रशासनद्वारा रातिको कर्फ्यु लागू

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

देशभर आज महानवमी पर्व मनाइँदै

ताजा समाचार

आज महानवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

आज महानवमी, सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई १६ लाख बढी सहयोग

स्वर्गीय पत्रकार उपाध्यायको परिवारलाई १६ लाख बढी सहयोग

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा नवकन्या पूजा

राष्ट्रपति पौडेलद्वारा शीतलनिवासमा नवकन्या पूजा

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

ट्रम्पको नयाँ प्रस्तावः न्यू मेक्सिकोको नाम ‘न्यू अमेरिका’ राख्न आह्वान

धनुषामा हेल्मेट नलगाउने चालकलाई सम्झाइबुझाइ, प्रहरीले दियो हेल्मेट उपहार

धनुषामा हेल्मेट नलगाउने चालकलाई सम्झाइबुझाइ, प्रहरीले दियो हेल्मेट उपहार

फ्रान्समा आन्दोलन नियन्त्रण गर्न प्रशासनद्वारा रातिको कर्फ्यु लागू

फ्रान्समा आन्दोलन नियन्त्रण गर्न प्रशासनद्वारा रातिको कर्फ्यु लागू


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar