KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फ्रान्समा आन्दोलन नियन्त्रण गर्न प्रशासनद्वारा रातिको कर्फ्यु लागू

फ्रान्समा आन्दोलन नियन्त्रण गर्न प्रशासनद्वारा रातिको कर्फ्यु लागू

काठमाडौं, ३ असोज । फ्रान्समा युवा आन्दोलन देशव्यापी बन्दै गएपछि सरकारले पेरिससहित विभिन्न सहरमा रातिको कर्फ्यु लागू गरेको छ। प्रदर्शन नियन्त्रण गर्न प्रशासनले केही क्षेत्रमा अनधिकृत भेला हुनसमेत प्रतिबन्ध लगाएको छ।

प्रहरीका अनुसार पेरिसको प्लेस डे ला रिपब्लिक र लुअल्ली किनमेल क्षेत्रमा स्थानीय समयअनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ। मार्सेली, बोर्डो, नाइस, लियोन र लिललगायत सहरमा पनि आंशिक कर्फ्यु घोषणा गरिएको छ।

विद्यार्थीहरूले विद्यालयको अवस्था सुधारको माग गर्दै सुरु गरेको आन्दोलनमा अहिले महँगीलगायत अन्य मुद्दा पनि जोडिएका छन्। फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले केही सहरको अवस्था प्रहरी नियन्त्रणबाहिर गएको स्वीकार गरेका छन्।

प्राप्त विवरणअनुसार प्रदर्शनका क्रममा २ हजार ५०० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् भने आन्दोलन नियन्त्रण गर्ने क्रममा करिब १ हजार प्रहरी अधिकारी घाइते भएका छन्।

Facebook Comment


Related Posts

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

देशभर आज महानवमी पर्व मनाइँदै

तातोपानी नाका तीन दिन मात्रै खुल्दा व्यापार प्रभावित

तातोपानी नाका तीन दिन मात्रै खुल्दा व्यापार प्रभावित

ओमानलाई १० रनले हराउँदै नेपाल लिग-२ मा विजयी

ओमानलाई १० रनले हराउँदै नेपाल लिग-२ मा विजयी

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

जनकपुरको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ बोकाबली

ताजा समाचार

फ्रान्समा आन्दोलन नियन्त्रण गर्न प्रशासनद्वारा रातिको कर्फ्यु लागू

फ्रान्समा आन्दोलन नियन्त्रण गर्न प्रशासनद्वारा रातिको कर्फ्यु लागू

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

देशभर आज महानवमी पर्व मनाइँदै

तातोपानी नाका तीन दिन मात्रै खुल्दा व्यापार प्रभावित

तातोपानी नाका तीन दिन मात्रै खुल्दा व्यापार प्रभावित

ओमानलाई १० रनले हराउँदै नेपाल लिग-२ मा विजयी

ओमानलाई १० रनले हराउँदै नेपाल लिग-२ मा विजयी

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

गाँजा तस्करीमा एम्बुलेन्स प्रयोग, चालक फरार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार

फ्रान्सका गृहमन्त्रीको राजीनामा, म्याक्रोनद्वारा अस्वीकार


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar