KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गृहमन्त्री गुरुङ र अमित शाहबीच बालेनको भारत भ्रमणबारे छलफल

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौं, २८ असोज । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणबारे नेपाल र भारतबीच छलफल तीव्र बनेको छ।

भ्रमणको मिति मंसिर ७ देखि ९ गतेसम्म तय गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। भारतमा आयोजित बिमस्टेकको पहिलो गृह मन्त्रीस्तरीय बैठकमा सहभागी गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच भएको भेटवार्तामा प्रधानमन्त्रीको भारत भ्रमणबारे चर्चा भएको थियो।

भारतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाका अनुसार भेटमा द्विपक्षीय सम्बन्ध, सुरक्षा सहकार्य र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो। प्रधानमन्त्रीको भ्रमणबारे पनि कुराकानी भए पनि मिति भने आपसी सहमतिमा तय गरिने उनले बताएका छन्।

भ्रमणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेका छन्। भ्रमणमा भौतिक पूर्वाधार, विगतका द्विपक्षीय सम्झौताको कार्यान्वयन तथा भोटेकोशी बाढीबाट भएको क्षतिपछि भारतबाट प्राप्त हुन सक्ने सहयोग प्रमुख एजेन्डा बन्न सक्ने अधिकारीहरूले बताएका छन्।

यसैगरी, भारतको सहयोगमा निर्माण भएका नेपाल प्रहरी एकेडेमी, भैरहवाको एकीकृत जाँच चौकी र दार्चुलास्थित महाकाली नदीको पुल उद्घाटन गर्ने विषयमा पनि तयारी भइरहेको जनाइएको छ।

प्रधानमन्त्री शाह नियुक्त भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भारत भ्रमणको निम्तो दिएका थिए। यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अन्य उच्चस्तरीय प्रतिनिधिको भारत भ्रमणले पनि दुई देशबीचको संवादलाई निरन्तरता दिएको छ।

Facebook Comment

Related Posts

रास्वपाद्वारा सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा रोक

आफूमाथि निष्पक्ष छानबिन गर्न खगेन्द्र सुनारको माग

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

एक वर्षदेखि रेडियो प्रसारण बन्द, अवरोध हटाउन राष्ट्रिय दलित पत्रकार संघको माग

एक वर्षदेखि रेडियो प्रसारण बन्द, अवरोध हटाउन राष्ट्रिय दलित पत्रकार संघको माग

बिमस्टेक बैठकका लागि भारत पुगेका गृहमन्त्रीले भेटे जयशंकर

बिमस्टेक बैठकका लागि भारत पुगेका गृहमन्त्रीले भेटे जयशंकर

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पत्राचार

राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन पत्राचार

अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय

अन्तरप्रदेश सहकार्य बढाउन मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar