KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

जनकपुर, २६ असोज। मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गत रहेको दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

खेलकुद तथा समाज कल्याणमन्त्री लखन दासको उपस्थितिमा समितिका नवनियुक्त सदस्यहरू शम्भु पासमान, गणेश पासमान र अमिक बराइलीले शपथ ग्रहण गर्नुभएको हो। समितिकी सदस्य सुनिता पासमानको शपथ ग्रहण भने हुन बाँकी रहेको छ।

शपथ ग्रहण कार्यक्रममा मन्त्रालयका सचिव सुशील साह कानु, दलित विकास समितिका उपाध्यक्ष जितेन्द्र पासमान, सदस्य सचिव शिवजी गुप्तालगायत मन्त्रालय तथा समितिमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

नवनियुक्त सदस्यहरूको शपथ ग्रहणसँगै दलित समुदायको विकास, सशक्तीकरण तथा हकहितका विषयमा समितिको भूमिकालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Facebook Comment

Related Posts

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

ताजा समाचार

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar