KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

काठमाडौं, २६ असोज । कप्तान रोहित पौडेलको उत्कृष्ट शतकको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको हो ।

नेपालको इनिङ्समा रोहितले सर्वाधिक १०१ रन बनाए भने गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ४८ रनको योगदान दिए ।

रोहितले १२७ बलको सामना गर्दै आठ चौका र एक छक्का प्रहार गरे । उनले जिम्मेवार ब्याटिङ गर्दै नेपाली टोलीको स्कोरलाई प्रतिस्पर्धात्मक अवस्थामा पुयाए ।

त्यस्तै, गुल्शनले ३४ बलमा ४८ रन बनाउँदै नेपालको रन गति बढाएका थिए । क्यानडाका बलरमध्ये अखिल कुमारले चार विकेट लिए। सुख्जिन्दर सिंहले तीन तथा जहिर शिर्जादले दुई विकेट लिएपछि नेपाल ५० ओभर पूरा हुनुअघि नै अलआउट भयो ।

नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त विश्वकप लिग-२ को अन्तिम शृङ्खला खेलिरहेका नेपाल र क्यानडा दुवैका लागि यो खेल महत्त्वपूर्ण छ । यसअघि शृङ्खलाको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेपछि नेपालको लिग-२ को शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएको छ ।

कतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित सातौँ स्थानमा छ भने क्यानडा ३३ खेलबाट २५ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएपछि नेपालको मुख्य लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय -ओडीआई) मान्यता जोगाउनु बनेको छ । त्यसका लागि बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै अंक जोड्नु नेपालका लागि महत्त्वपूर्ण हुनेछ ।

Facebook Comment

Related Posts

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

नयाँबसपार्कबाट नौ दिनमा २ लाख ७ हजार यात्रु बाहिरिए

नयाँबसपार्कबाट नौ दिनमा २ लाख ७ हजार यात्रु बाहिरिए

ताजा समाचार

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar