KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

काठमाडौं, २६ असोज । गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेक को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार दुई दिने भारत भ्रमणका क्रममा गुरुङले असोज २७ गते नयाँदिल्लीमा आयोजना हुने बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनेछन् ।

क्षेत्रीय सुरक्षा र सदस्य राष्ट्रबीचको सहकार्यलाई केन्द्रमा राखेर आयोजना हुन लागेको उक्त बैठकमा बिमस्टेकका सदस्य राष्ट्रका गृहमन्त्री तथा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम छ ।

भारतीय गृहमन्त्री अमित शाहको पहलमा आयोजना हुन लागेको बैठकमा सदस्य राष्ट्रबीच सुरक्षा क्षेत्रमा आपसी समझदारी र सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले आफ्ना भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ । उक्त भेटमा नेपाल-भारतबीचको सुरक्षा सहकार्य र आपसी हितका विषयमा छलफल हुन सक्नेछ।

दुई दिने भ्रमण पूरा गरी गृहमन्त्री गुरुङ असोज २८ गते स्वदेश फर्किने कार्यक्रम छ । गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

Facebook Comment

Related Posts

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

नयाँबसपार्कबाट नौ दिनमा २ लाख ७ हजार यात्रु बाहिरिए

नयाँबसपार्कबाट नौ दिनमा २ लाख ७ हजार यात्रु बाहिरिए

ताजा समाचार

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा दुई स्थानबाट एक हजार किलोभन्दा बढी गाँजा बरामद

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

नागरिकको भावनाअनुसार काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

जनकपुरको व्यस्त चोकमा कोन र डोरीमार्फत ट्राफिक व्यवस्थापन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar