KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं, १९ साउन । सरकारले अन्तर्राष्ट्रिय बजारमा आएको असामान्य मूल्यवृद्धिका कारण प्रभावित सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने निर्णय गरेको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थ, बिटुमिन, एचडीपीई पाइप, सिमेन्ट र डन्डीमा भएको अस्वाभाविक मूल्यवृद्धिलाई वास्तविक तथा प्रमाणित खपतका आधारमा सम्बोधन गरिनेछ।

१५ चैत २०८२ पछि पनि कार्यसम्पादन अवधि कायम रहेका र तोकिएको मापदण्ड पूरा गर्ने ठेक्का यस व्यवस्थामा समेटिनेछन्।

यसबाट चालु विकास आयोजना निरन्तर सञ्चालन गर्न तथा असाधारण मूल्यवृद्धिबाट निर्माण क्षेत्रमा परेको असरलाई सम्बोधन गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।

Facebook Comment

Related Posts

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

एआईजी वंशीराज दाहाल निलम्बित

एआईजी वंशीराज दाहाल निलम्बित

भोटेकोसी बाढीमा २५ अर्ब ८७ करोडको बीमा दाबी

भोटेकोशी-त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

गृहमन्त्री गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

ताजा समाचार

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

एआईजी वंशीराज दाहाल निलम्बित

एआईजी वंशीराज दाहाल निलम्बित

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

भोटेकोसी बाढीमा २५ अर्ब ८७ करोडको बीमा दाबी

भोटेकोशी-त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

गृहमन्त्री गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar