काठमाडौं, १९ असोज । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने भएका छन्।
गृह मन्त्रालयका अनुसार उनी असोज २६ गते भारत प्रस्थान गर्ने तयारीमा छन्।
बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन्।














