KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भोटेकोशी-त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

भोटेकोसी बाढीमा २५ अर्ब ८७ करोडको बीमा दाबी

काठमाडौं, १९ असोज । सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले अत्यावश्यक खोज तथा उद्धारसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएको हो।

बैठकले प्रभावित क्षेत्रका ५०४ वटा योजना तथा कार्यक्रमका लागि ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

लागत अनुमान तथा प्राथमिकीकरण हुन बाँकी आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि प्रक्रिया अघि बढाइनेछ।

Facebook Comment

Related Posts

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

एआईजी वंशीराज दाहाल निलम्बित

एआईजी वंशीराज दाहाल निलम्बित

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

गृहमन्त्री गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

ताजा समाचार

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

फौजदारी मुद्दामा मिलापत्र गरे कारबाही हुन्छ : कानुनमन्त्री गौतम

एआईजी वंशीराज दाहाल निलम्बित

एआईजी वंशीराज दाहाल निलम्बित

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

सार्वजनिक निर्माणका ठेक्कामा विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

भोटेकोसी बाढीमा २५ अर्ब ८७ करोडको बीमा दाबी

भोटेकोशी-त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

विदेशी उद्धार टोलीलाई रोकिएको होइन : गृहमन्त्री गुरुङ

गृहमन्त्री गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

मन्त्रिपरिषद्का ५ निर्णय सार्वजनिक

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar