KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेठ २३-२४ मा हुने तत्मा सम्मेलनको तयारी तीव्र, विभिन्न उपसमिति गठन

जेठ २३-२४ मा हुने तत्मा सम्मेलनको तयारी तीव्र, विभिन्न उपसमिति गठन

जनकपुर, २७ वैशाख। तत्मा बौद्धिक समाज नेपाल धनुषाले आगामी जेठ २३ र २४ गते आयोजना हुन लागेको तत्मा सम्मेलनको तयारीलाई तीव्र बनाएको छ।

सम्मेलनलाई व्यवस्थित, प्रभावकारी तथा भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यले आइतबार एक महत्वपूर्ण बैठक सम्पन्न भएको हो।

समाजका अध्यक्ष इ. राम बाबू दासको अध्यक्षतामा बसेको बैठकले सम्मेलनको तयारीका विभिन्न पक्षलाई व्यवस्थित गर्न सर्वसम्मत रूपमा दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको जनाएको छ।

बैठकले समुदायको इतिहास, पहिचान, योगदान तथा सामाजिक महत्त्वलाई उजागर गर्ने उद्देश्यले “स्वजातिको महिमा लेखन उपसमिति” गठन गरेको छ।

उक्त उपसमितिको संयोजकमा रामजी दासलाई चयन गरिएको छ भने सदस्यहरूमा बिनोद दास, राम नन्दन दास, राजेश कुमार दास र कुलदिप दास रहेका छन्।

त्यसैगरी सम्मेलनको आर्थिक व्यवस्थापन सहयोग संकलन तथा कार्यक्रम सञ्चालनलाई प्रभावकारी बनाउन “आर्थिक उपसमिति” समेत गठन गरिएको छ।

यस उपसमितिको संयोजकमा अध्यक्ष राम बाबू दास रहेका छन् भने सदस्यहरूमा उपेन्द्र दास शशि, राम वृक्ष दास, राम नन्दन दास तथा निर्गुन कुमार दासलाई जिम्मेवारी दिइएको छ।

बैठकमा सहभागीहरूले सम्मेलनलाई समुदायको एकता, पहिचान, शिक्षा तथा सामाजिक सशक्तीकरणको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने धारणा राखेका थिए।

Facebook Comment

Related Posts

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

निर्वाचन प्रक्रिया लम्बिँदा रास्वपाले फेरि बदल्यो तालिका

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar