KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

श्रीपुर घटनाका दोषीमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाइने

श्रीपुर घटनाका दोषीमाथि तत्काल कानुनी प्रक्रिया अघि बढाइने

पर्सा, ११ फागुन । पर्सामा धार्मिक सद्भाव खलल पु¥याउने गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउने निर्णय भएको छ ।

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले वीरगञ्ज महानगरपालिका-११ श्रीपुर घटनाका दोषीमाथि पीडितको जाहेरीका आधारमा तत्काल कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकले धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने उद्देश्यले दुष्प्रचार, घृणात्मक अभिव्यक्ति र सामाजिक सञ्जालमा भड्काउने सामग्री फैलाउनेलाई साइबर कानुनसहित प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय पनि गरेको छ ।

प्रहरी प्रमुख नरेन्द्रराज सुवेदीले दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।

Facebook Comment

Related Posts

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

पशुपति क्षेत्रको मौलिकता जोगाउन सरकारलाई गगन थापाको चेतावनी

पशुपति क्षेत्रको मौलिकता जोगाउन सरकारलाई गगन थापाको चेतावनी

दलित विकास समितिद्वारा बजेट असमानताको तथ्य सार्वजनिक

दलित विकास समितिद्वारा बजेट असमानताको तथ्य सार्वजनिक

आर्थिक सुशासनका पैरवीकर्ता आचार्यको निधन

आर्थिक सुशासनका पैरवीकर्ता आचार्यको निधन

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

रुपन्देही-२ मा नयाँ अनुहारको उदय, खरेल विजयी

ताजा समाचार

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक उपलब्धि दिगो हुँदैन : यादव

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

भाग्ने वा हिंसात्मक जोखिम भए मात्रै हत्कडी लगाउन आदेश

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

त्रिपुरेश्वर बस आगलागी : एसएसपी बस्नेतको नेतृत्वमा समिति

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न संसदीय समिति बन्यो

भोटेकोसी बाढीपीडितका लागि चीनको आर्थिक सहयोग

भोटेकोसी बाढीपीडितका लागि चीनको आर्थिक सहयोग

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar